पोखरामा बालिकालाई दुर्व्यव्यवहार गर्न खोज्ने सवारी चालक प्रहरीको नियन्त्रणमा

पाेखरा | फागुन २१, २०७९

पोखरामा बालिकालाई दुर्व्यव्यवहार गर्न खोज्ने सवारी चालक प्रहरीको नियन्त्रणमा

पोखरा:   पोखरा महानगरपालिका ५ मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत एक छात्रालाई सार्वजनिक स्थलमा दुर्व्यव्यवहार गर्न खोज्ने एक सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत छात्रालाई सवारी चालकले दुर्व्यव्यवहार गर्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बैदाम प्रहरीले पुष्टि गरेको छ । छात्राले आफुलाई चालकले दुर्व्यव्यवहार गर्न खोजेको प्रहरीलाई खवर गरेपछि दुर्व्यव्यवहार गर्न खोज्ने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

म्याग्दी:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...

थप पढ्नुहोस्

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

थप पढ्नुहोस्